धबलागिरि गाउँपालिकालाई पूर्ण खोप प्राप्त पालिका बनाउने तयारी

ठाकुरप्रसाद आचार्य / विकल्प न्यूज म्याग्दी भदौं ४ गते ।  जिल्लाको विकट धबलागिरि गाउँपालिकालाई कोरोना विरुद्धको पूर्ण खोप प्राप्त पालिका बनाउने तयारी गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले धबलागिरिलाई पूर्ण खोप प्राप्त पालिका बनाउने अभियान थालेको हो । स्वास्थ्य कार्यालय म्याग्दीले दिएका जानकारी अनुसार १८ वर्ष देखि माथिका करिब ९ हजार ६ सयलाई खोप … Continue reading धबलागिरि गाउँपालिकालाई पूर्ण खोप प्राप्त पालिका बनाउने तयारी